हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी र गाउँपालिकामा रहेका शिक्षक शिक्षिकाको सम्पत्ति विवरण मागेको छ ।
आगामी भदौ १५ गतेभित्र गाउँपालिकामा सम्पत्ति विवरण बुझाउन उनीहरुलाई भनिएको छ । सार्वजनिक पद धारण गरेको ६० दिनभित्र र आर्थिक वर्ष सकिएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था अनुसार विवरण माग गरिएको गाउँपालिकाले जनाएको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ