मेलम्ची । आउँदो स्थानीय निर्वाचनमा सगरमाथा आरोही माया गुरुङले गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।
उनले २०७९ बैशाख ३० गते हुने चुनावको लागी पाँचपोखरी थाङ्पाल गाँउपालिकाको अध्यक्ष पदको लागि स्वतन्त्र उम्मेद्वारी घोषणा गरेकी हुन् । उनी यस निर्वाचनमा सिन्धुपाल्चोबाट उम्मेदवारी घोषणा गर्ने पहिलो ब्यक्ति बनेकी छिन् ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ