भेमथाङ । मेलम्ची नदीमा आएको भीषण बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रबाट कैयौँ मानिसहरू विस्थापित भए र धेरैको मृत्यु समेत भयो । असार १ गते बाट आएको यस अप्रत्यासित बाढीले अबौंको क्षति समेत भयो । यो बाढी र पहिरोको स्रोत थियो भेमथाङको डरलाग्दो पहिरो । जति डरलाग्दो यहाँको पहिरो थियो त्यति नै धेरै यो स्थान सुन्दर मनमोहक पनि छ । हेर्नुहोस् भेमथाङको मनमोहक दृष्य । तस्बिरः अनिस तिवारी
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ