सुनकोसी गाउँपालिकाले करारका कर्मचारीलाई साउन १ बाट करार अवधि थप नगर्ने भएको छ।
आज एक सूचना जारी गर्दै पालिकाले पालिकाबाट तलब खाने शिक्षक, स्वास्थ संस्थाका कर्मचारी, वडामा कार्यरत कर्मचारी र पालिकामा कार्यरत कर्मचारीको करार अवधि थप नगर्ने भएको हो।
पालिकाले गाउँसभाबाट बजेट पारित नभएको कारण अर्को व्यवस्था नहुन्जेलसम्म अवधि थप नगर्ने बताएको हो।
पालिकाले गाउँसभाबाट बजेट पारित नभएको कारण अर्को व्यवस्था नहुन्जेलसम्म अवधि थप नगर्ने बताएको पत्र मार्फत बताएका छन्।
सुनकोसीको गाउँ सभा काँग्रेस जनप्रतिनिधिको अनुपस्थितका कारण स्थगित भएको छ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ