चौतारा । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानूपातिक तर्फको बन्दसूचीबाट सिन्धुपाल्चोकका ८ उम्मेद्वारलाई कारबाही गरेको छ ।
दलहरुले बन्दसूचीमा राखेका तर विभिन्न कारणले उम्मेदवार हुन अयोग्य भएकाहरुलाई आयोगले कारबाही गर्दै उम्मेद्वारको सूचीबाट हटाएको हो । ८ जना मध्ये ३ जना प्रतिनिधिसभाका उम्मेद्वार हुन भने ५ जना बागमती प्रदेशका लागि उम्मेद्वार थिए । जसमा स्थानीय तह निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाएका ६ जना रहेका छन् भने दोहोरो उम्मेद्वारी दिएकालाई पनि आयोगले कारबाही गरेको छ ।
हेर्नुस् को–को परे कारबाहीमाः
प्रतिनिधि सभातर्फ
१. मुना माझी– नेकपा (माले), आयोगबाट लागेको जरिवाना नबुझाएको
२. पासाङ तामाङ– नेकपा (माओवादी समाजवादी), दोहोरो उम्मेद्वार भएको
३. कमलप्रसाद तिमल्सिना– राष्ट्रिय जनमोर्चा, आयोगबाट लागेको जरिवाना नबुझाएको
बागमती प्रदेश सभातर्फ
१. कुमारी घिसिङ तामाङ– तामाङसालिङ लोकतान्त्रिक पार्टी, आयोगबाट लागेको जरिवाना नबुझाएको
२. पुष्पा तामाङ– मंगोल नेशनल अर्गनाईजेशन, आयोगबाट लागेको जरिवाना नबुझाएको
३. सुजन कार्की– नेपालका लागि नेपाली पार्टी, आयोगबाट लागेको जरिवाना नबुझाएको
४. गौरव श्रेष्ठ– नेपालका लागि नेपाली पार्टी, आयोगबाट लागेको जरिवाना नबुझाएको
५. पासाङ तामाङ– बहुजन शक्ति पार्टी, दोहोरो उम्मेद्वार भएको
प्रतिनिधि सभातर्फ विभिन्न राजनीतिक दलहरुले सिन्धुपाल्चोकबाट २५ जनाको नाम बन्दसूचीमा राखेका थिए । ३ जना कारबाहीमा परेपछि २२ जनाको नाम निर्वाचन आयोगले अन्तिम नामावलीमा प्रकाशन गरेको छ । त्यस्तै बागमती प्रदेश सभातर्फ विभिन्न राजनीतिक दलहरुले ४० जनाको नाम बन्दसूचीमा राखेका थिए । ५ जना कारबाहीमा परेपछि ३५ जनाको नाम निर्वाचन आयोगले अन्तिम नामावलीमा प्रकाशन गरेको छ ।
हेर्नुहोस् अन्तिम नामावलीः
प्रतिनिधि सभातर्फ
१. रोहिणी विक– नेकपा (माओवादी केन्द्र)
२. पशुपति शम्शेर जबरा– राप्रपा
३. भक्तबहादुर नेपाली– राप्रपा
४. रामदेवी तामाङ– नेकपा (एकीकृत समाजवादी)
५. भगवती नेपाल– नेकपा (एकीकृत समाजवादी)
६. वसन्त पाण्डे– नेकपा (माले)
७. सुनमाया माझी– नेकपा (माले)
८. प्रिया भट्ट– नेमकिपा
९. लक्ष्मी तामाङ– राष्ट्रिय स्वतन्त्र पार्टी
१०. पासाङ तामाङ– राष्ट्रिय स्वतन्त्र पार्टी
११. दमन बस्नेत– राप्रपा नेपाल
१२. कमला तामाङ– नेकपा (समाजवादी)
१३. सृर्जना गिरी– नेकपा (समाजवादी)
१४. अञ्जली तामाङ– नेपाल लोकतान्त्रिक पार्टी
१५. मनिता पौडेल न्यौपाने– नेपालको लागि नेपाली पार्टी
१६. विमला श्रेष्ठ– नेपालको लागि नेपाली पार्टी
१७. लक्ष्मी श्रेष्ठ– एकीकृत शक्ति नेपाल
१८. भरत गिरी– आमूल परिवर्तन मसिहा पार्टी नेपाल
१९. राधादेवी गिरी– आमूल परिवर्तन मसिहा पार्टी नेपाल
२०. पासाङ तेम्बा लामा– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
२१. सन्ध्या श्रेष्ठ– नेपाली जनता दल
२२. महेशलाल श्रेष्ठ– नेपाल समावेशी पार्टी
बागमती प्रदेश सभातर्फ
१. लालकान्छा तामाङ– नेकपा (माओवादी केन्द्र)
२. लन्जम शेर्पिनी– नेकपा (माओवादी केन्द्र)
३. अमृता नेपाल– नेकपा (माओवादी केन्द्र)
४. लिलाकुमारी नेपाल– नेपाली कांग्रेस
५. शान्ता क्षेत्री थापा– नेपाली कांग्रेस
६. जिमी लामा– नेपाली कांग्रेस
७. भोजराज श्रेष्ठ– नेपाली कांग्रेस
८. देविन्द्रबहादुर खत्री– नेकपा (एमाले)
९. जगनाथ शर्मा आचार्य– नेकपा (एमाले)
१०. माईली तामाङ– नेकपा (एमाले)
११. राधिका रोक्का– नेकपा (माले)
१२. साङ्मु शेर्पा– नेकपा (माले)
१३. कुमारी तामाङ– राप्रपा
१४. दीर्घबहादुर सुवेदी– राष्ट्रिय जनमोर्चा
१५. बुधराज तामाङ– राष्ट्रिय नागरिक पार्टी
१६. जिलाफकुमार तामाङ– राष्ट्रिय नागरिक पार्टी
१७. लक्ष्मी तामाङ– राष्ट्रिय नागरिक पार्टी
१८. सुनिता लामा– राष्ट्रिय नागरिक पार्टी
१९. नन्दकुमारी तामाङ– जनमत पार्टी
२०. मन्जु लामिछाने– मौलिक जरोकिलो पार्टी
२१. विक्रम तामाङ– नेपालका लागि नेपाली पार्टी
२२. ग्रविन्द्रबहादुर वन– नेश्नलिष्ट पिपल्स पार्टी
२३. ज्ञानु नेपाली– आमूल परिवर्तन मसिहा पार्टी नेपाल
२४. दिपेन्द्र गिरी– आमूल परिवर्तन मसिहा पार्टी नेपाल
२५. धनमाया दर्नाल– नेपाल जनता पार्टी
२६. केशवप्रसाद पौडेल– एकल निर्वाचन चिन्ह काखमा बच्चा लिएकी आमा
२७. इश्वरीप्रसाद चालिसे– जनता समाजवादी पार्टी नेपाल
२८. पासाङ शेर्पा– जनता समाजवादी पार्टी नेपाल
२९. चन्द्रकुमार लामा– हाम्रो नेपाली पार्टी
३०. भोजबहादुर खनाल– जागरण पार्टी नेपाल
३१. गोपाल लामा– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
३२. सीता तामाङ शेर्पा– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
३३. साङदोर्जे तामाङ– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
३४. विमा शाक्य– बहुजन शक्ति पार्टी
३५. पार्वती तामाङ– नेकपा (माओवादी–समाजवादी)
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ